September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने

अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आइपीएस छनौट गरी फण्ड ट्रान्सफर गर्दा मोबाइल फोन उपहार जित्न सकिने बैंकले बताएको हो । यस्तो स्किम भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुने बताइएको छ । Please Click here to read full news.

Related Articles

सन्तोषी र मिङमारले जिते साइन रेसुंगा राष्ट्रिय दौडको उपाधि
११ फागुन, बुटवल । १० मिलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ...
शाइन रेसुङ्गा विकास बैंकको ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत २८ जिल्लामा १४ हजार बढी विरुवा रोपिए (भिडियो सहित)
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा विकास बैंकले २८ जिल्लामा १४ हजार ४० वटा विरुवा रोपेको छ । बैंकले बार्षिक उत्सवको...
शाइन रेसुङ्गा बैंकको थप ९ वटा एटिएम सञ्चालन
पालिकापत्र,बुटवल। बुटवल,२८ असार । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले थप ९ वटा एटिएम सञ्चालनमा ल्याएको छ । रुपन्देही जिल्लाको मणिग्राम...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बुटवल । राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुंगा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई...
कावासोतीमा शाइन रेसुङ्गा बैंकको नयाँ शाखा
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि...
आईएमईबाट पठाएको पैसा अब शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल एपबाट सजिलै पाइने
काठमाडौँ, ७ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत...
एनपीएल विजेता लुम्बिनी लायन्सले शाइन रेसुंगालाई बनायो होम डेभलपमेन्ट बैंक पार्टनर
बुटवल । नेपाल प्रिमियर लिग एनपीएल २०२६मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई होम डेभलपमेन्ट...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank