September 24, 2026 (असोज ८, २०८३, बिहिवार)
Banking Hours : Monday to Friday: 9:00 AM to 4:00 PM
071- 415502 / 415503 .
info@srdb.com.np
शान्ति माबि धारापानीमा साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम

श्याम घिमिरे,
पौष २२ अर्घाखाँची-
साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा भुमिकास्थान नगरपालीका ४ धारापानीमा रहेको शान्ति माबिमा एकदिने डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थी र बिद्यालयका शिक्षकहरुको सहभागी रहेको कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक एवं अर्घाखाँची प्रमुख अन्जली केसी,धारापानी बैंकका ईन्चार्ज बिश्वमणी अधिकारी र सिमा थापाले डिजिटल प्रबिधिको प्रयोग, डिजिटल बैंकिङ्का फाइदा,बचत र बचतबाट हुने लाभलगायत बैंकले प्रदानगर्ने बिभिन्न सेवा सुबिधाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । बैंकले यसअघि जिल्लाका बिभिन्न स्थानहरुमा डिजिटल साक्षरता सम्बन्धी तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको क्षेत्रीय प्रबन्धक एवं अर्घाखाँची प्रमुख केसीले जानकारी दिनुभयो । Click here to read full news

Related Articles

शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’बाट सम्मानित
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ।भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स...
दशैं र तिहारमा शाइन रेसुङ्गाको डिजिटल उपहार
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले...
Shine Resunga Development Bank launches ‘Fund Transfer Ma Mobile Phone Haathma Offer
KATHMANDU: Shine Resunga Development Bank has launched a “Fund Transfer Ma Mobile Phone Haathma Offer” for its mobile banking users...
शाइन रेसुंगा डेभमलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
आईएमई रेमिट्यान्सको रकम अब सिधै शाइन बैंकको खातामा
भैरहवा । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमइसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।...
यो दशैं र तिहार, शाइन रेसुङ्गा को डिजिटल उपहार
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड
न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै...
शाइन रेसुंगाको 'डिजी शाइन' एपमा आईएमई रेमिट्यान्स सुविधा
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ।ग्राहकले...
शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैंकिङ खबर ।शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि. धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धि...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला...
Download Digi Shine APP Scan to Download

general.Download DigiShine App


Scan to Download

2026 All Rights reserved with Shine Resunga Development Bank